देश
काठमाडौँ, रासस । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४ १५:०३
प्रतिक्रिया दिनुहोस्