site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फक्सवागनको स्प्रिङ एक्स्चेञ्ज अफर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपालले फक्सवागन स्प्रिङ एक्स्चेञ्ज अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले फ्रि सामानहरु, नगद छुट, सजिलो फाइनान्स सुविधाका साथसाथै दुई वर्षसम्मका लागि असीमित किलोमिटरको वारेन्टीजस्ता अफरहरुबाट समेत लाभान्वित हुने कम्पनीले जनाएको छ ।

बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आउने पूजा इन्टरनेशनल नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक बिजुक्छेले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC