विमान दुर्घटनापछि यस्तो देखियो त्रिभुवन विमानस्थल

सरिता खड्का / साैरभ रानाभाट

विमान दुर्घटनापछि यस्तो देखियो त्रिभुवन विमानस्थल

काठमाडौं । बंगलादेशबाट काठमाडौं आउँदै गरेको यूएस बंगलाको विमान काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा दुर्घटनामा परेको छ ।

अवतरणका क्रममा जहाज चिप्लिएर दुर्घटनामा परेको हो । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ । 

विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । २४ जना विमानस्थलमा र बाँकीको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको छ ।

 

 


 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस