site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 साहित्यकार कोइरालाले ल्याए एकसाथ दुई उपन्यास 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विराटनगरमा कर्मथलो बनाएर साहित्य सेवामा समर्पित उपन्यासकार भीम कोइरालाका हालसालै प्रकाशित दुई उपन्यास एकसाथ सार्वजनिक भएका छन् ।
कोइराला लिखित ‘महारानी देवलदेवी’ र ‘उत्कर्ष अवसान’ शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 

कार्यक्रममा साहित्यकारहरु वलराम पोखरेल, ऋतु आशीक तथा एकेश्वर रेग्मीले संयुक्त रुपमा कोइरालाका कृति सार्वजनिक गरेका थिए । 

Agni Group

विराट साहित्य सङ्गमका अध्यक्ष तथा पत्रकार ऋतु आशीकको अध्यक्षतामा भएको कार्यक्रममा ‘महारानी देवलदेवी’ र ‘उत्कर्ष अवसान’ उपन्यासमाथि साहित्यकारहरु  गायत्रीकुमार चापागाईं र वलराम पोखरेलले टिप्पणी गरेका थिए । 

 

Global Ime bank


  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC