- मनोज बोगटी
२२प्रश्नमाइन्द्रबहादुरराईले१७वटाकोमात्रउत्तरदिए ।थरथरकामेकाहातलेतीलेखेकाहुन् ।उनकाहस्ताक्षरहेरेपछिमलाईलाग्यो, मैलेउनलाईसास्तीनैदिएछु ।
यसैपनितिनलाईपठाइएकाप्रश्नहरूउत्तरदिनलायकथिएनन् ।किनभनेतिनीचाहन्छन्, अन्तर्वार्ताकारलेउनीहरूलेलेखेकाकृतिहरूपढेर, बुझेरटेक्स्टभित्रबाटप्रश्नहरूगरून् ।मैलेजम्मैप्रश्नटेक्स्टबाहिरबाटगरेँ ।अनिपाउँछुतउत्तर ?
टेक्स्टभित्रबाटतिनलाईगरिएकाहजारौँप्रश्नररउत्तरहरूबाटदिक्कलागेकोथियो ।केछअबतेस्रोआयामरलीलालेखनबारेगरिनुपर्नेप्रश्नहरू ? अबअरूसरोकारकाकुराहरूगरौं, यस्तोलाग्योमलाई ।
० ० ०
कविनीमाशेर्पारमपुग्दाइन्द्रबहादुरराईकोठैमाथिए ।
"कहाँबाटआएकोहो ? कोहो, मैलेतचिनिनँ ।"
तिनकोयोप्रश्नथियो, हाम्रोदुर्भाग्यथियो ।तिनलेनचिनेपछिहामीले 'हामीपनिकविहौंनि, दार्जीलिङको' भनिदियौं ।
"ए.." बुझेकोतिनकोटाउकोहल्लियो ।
"२०१२कोसाहित्यएकादमीयुवापुरस्कारपाएकोहोसर, यिनले," चिनीपोहाल्छन्किभन्नेलागेरहोकिनीमालेयसोपनिभनिदिए ।भनिसकेरनीमालेमलाईहेरे, मैले 'यसोतनभनेकोभएनिहुने' किसिमलेहेरिदिएँ ।
"खैकसकसलेकेकेपुरस्कारपाउँदैछन्, केकेलेख्दैछन् ।आफूतआफ्नैविचारको...," तिनलेभने, "खैआफैँलेविचारगरेकोलेख्नैदिँदैनन् ।"
० ० ०
नेपालमापुस्तान्तरकोसमस्यानरहेकोसम्बन्धमाकेहीमहिनाअघिकाठमाडौंमानीमारमैलेकुरागऱ्यौं।त्यहीकुराइन्द्रबहादुरराईकोघरमापनिसम्झियौं ।
नेपालमातीन पुस्ताबीचजोडिएको 'सम्बन्ध' आफैँलेदेख्यौँ ।आफ्नैपुस्ताबाटबैरागीकाइँलालाईसोझै 'बैरागीकाइँला' सम्बोधनगरेकोसुनेरहामीहेराहेरसमेतगरेकाथियौं ।हामीयतासम्बोधनमा 'सर' जोडेनौंभनेसमस्यामापर्छौं ।कविराजापुनियानीभारतीयनेपालीसाहित्यमादेखिएकोयो 'हाइरार्की'लाईसमस्यामान्छन् ।
हामीपनिइन्द्रबहादुरराईलाई 'सर' भनिरहेकाथियौँ ।
मलाई 'सर' भन्दाकुनैकम्पनीकोमालिकजस्तोलाग्छ ।कुनैनेताजस्तो ।शासकजस्तो ।हेपुवा, चलाकरसत्ताजस्तोलाग्छ ।त्योलाग्दैपनिभनिरहेकाथियौं, "सर, हामीकविहरूहौँ ।"
० ० ०
उताकाबैरागीकाइँलाले जस्तोयताकाइन्द्रबहादुरराईलेनयाँपुस्तालाईचिन्दैनन् ।केहीबाहेक ।यसोततिनीबूढाभए ।तिनीबिस्तारैचिन्ननसक्नेआँखाकापनिभए ।सुन्ननसक्नेकानकापनिभए ।तर,बोल्ननसक्नेमुखकाभइहालेकाछैनन् ।विचार्ननसक्नेबुद्धिकाभइहालेकाछैनन् ।इन्द्रबहादुरराईकोघरैमाअघिल्लोपुस्ताकाकविसञ्जयवान्तवाको 'इन्द्रबहादुरराईलेमेरोकवितापढ्दैनन्' रजसयोञ्जनप्यासीको 'चाहिँदैनइन्द्रबहादुरराईकोकथा' कवितासम्झिरहेकोथिएँ ।किनहँ?
० ० ०
अचेलकायुवाकविहरू (सप्पैहोइनन्) अलिकबढीअटेरी, अशिष्ट, अराजकरढिटदेखिन्छन् ।त्योउनीहरूकोकविताकोस्वभावलेपनिबताउँछ ।उनीहरूकलापनिचिन्छन्, विचारपनि ।जीवनपनिचिन्छन्अनिसत्तापनि ।अध्ययनशीलपनिछन्रविचारशीलपनि ।धेरचाहिँसपनाशीलछन् ।यिनीहरूलेइन्द्रबहादुरराईको 'सम्पूर्णता' लेख्नेआयामलाई 'अपूर्ण' र 'भ्रम' बताउनेलीलालाई 'भ्रामक' मान्छन् ।यीकुरासम्पूर्णमानिसहरुकोनिम्तिहोइन, एकमुठीमानिसकाकुराहुन् ।सम्पूर्णमानिसलाईप्रबुद्धबनाउनकोनिम्तिहोइन,केहीमानिसकाबौद्धिकविलासकाकुराहुन् । यीकुरासाबितगर्नउनीहरूसिततथ्यपनिछरतर्कपनि ।उनीहरूसितविचारकोफेदमा 'मानिस' छन् ।नि:सन्देहतीमानिस 'भारतकानेपाली' र 'विश्वासमाजकामानिस' दुवैएकैचोटिहो ।कतिलेउनीहरूलाईकम्युनिस्टदेख्छन् ।कतिलेप्रतिरोधीचेतकारकतिलेअराजकचेतका ।कतिले चाहिँबेकारका ।यसोचाहिँतरउनीहरूरहरलेभएकाहोइनन् ।विलासीसाहित्य, केन्द्ररराज्यसत्ता, चियाबारीकामालिकरबजारलेबनाएकोहो ।यसकारणउनीहरूलेइन्द्रबहादुरराईबारेआलोचनागर्दाधेरैले 'विरोधी' देख्छन् ।
एउटाजडतामाथिआलोचनागरेरनै, अन्वेषणगरेरनैअर्कोबाटोबनिन्छ ।जेगरे पनिजस्तैलेखेपनि, जस्तैविचारेपनिजम्मैउत्तराधुनिकतारवादकोप्रभावहो, मान्नेपारम्परिकचेतकामलाग्दैनदार्जीलिङमा ।योसोचगलतपनिहुन सक्छ ।छानबिनगर्नआलोचना, बहसचाहिन्छ ।त्यसैकोप्रयासमाछन्तीकविहरूपनि ।इन्द्रबहादुरराईअझसम्मएउटाडिस्कोर्सहुन्नै ।लेखकइन्द्रबहादुरराईलाईहामीसधैँसम्मानगर्छौं ।विचारकइन्द्रबहादुरराईकाकेहीविचारहरूमा चाहिँआपत्तिपनिजनाउँछौं ।यतितहुनैपऱ्यो नि ।
"योरुखबाङ्गोछकिसीधा ?" कथाजमानाकाहामीरहेनौं ।राईलेमानून्/नमानून्, हाम्रोविचारकोकेन्द्र 'सामूहिकप्रतिबद्धता' नैहोलेखनमा ।
र, तिनलाईगरिनेप्रश्नहरूत्यहीधारबाटबनिनस्वाभाविकहो ।
० ० ०
दीपकसापकोटालेपठाइदिएका 'निर्बन्धमोन्टाज' र 'पाण्डुलिपि' झोलामाछन् ।मनमाचाहिँ 'पाण्डुलिपि'कोएउटाअङ्कलाई 'इन्द्रबहादुरराईविशेष' बनाउनेसापकोटाकोसपना ।नीमालेरेकर्डरबोकेकाछन् ।मैलेप्रश्नहरूतयारगरेकोछुडायरीमा ।
मैलेइन्द्रबहादुरराईलाईश्यामब्रदर्शलेगरेकोएउटा 'टक–शो' मापाएकोहुँपहिलोपल्टसन्२००७मा ।त्योवार्षिकवार्तामालाकोकार्यक्रमथियो ।त्यहीँतिनलेगरेकोअध्ययनअनुसारको 'उत्तराधुनिकतालेकेन्द्रनमान्नेरपुँजीवादकोविरोधगर्ने' विचारसुनेकोहुँ ।त्यहीँ 'उत्तराधुनिकताकहिल्यैबित्दैन' भन्नेतिनकोतर्कपनिसुनेकोहुँ ।योतिनकोविचारमाथिकोविश्वासथियो ।आफूलेचलाउनेविचारमाथिकोविश्वासकत्तिहुनुपर्छ ? त्यसैकोउदाहरणथियोत्योवार्ता ।तिनीउत्तराधुनिकतावादकाडाइहार्डफलोवरहुन् ।तिनलेनेपालीसाहित्यमाजत्ति पनिचलखेलगरे, नागार्जुन, क्युबिज्मरविनिर्माणबाटझिकेकाथोकहरूलाईहतियारबनाएरगरे ।नेपालीराइटिङलाईतिनलेनयाँफर्मदिए ।चर्चितभए ।तिनीजत्तिअध्ययनशील, ज्ञानीरट्यालेन्टेडसर्जककोहीछैनन् ।योमेरोनिजीकिटानहो ।
उत्तराधुनिकताकहीँबाटआउँछकित्यहीँहुन्छ ? त्योतमजान्दिनँतर "दार्जीलिङकोजीवनमाउत्तराधुनिकताआयोकेत ?" तिनलेभनेकाथिए, "अबआफूमापरिवर्तनजाँच्नुपर्छ ।"
तिनलेजाँचेकाकुरामानिसमाआइरहेकोपरिवर्तनथियो ।कर्पोरेट्सकोचलखेल, नवउदारवाद, भूमण्डलीकरणरबजारवादलेसमाजलाईदिएकोप्रभावनैउत्तराधुनिकताहो ? सुनेरयस्तोलागेथ्योमलाई ।
"पुर्खाशुद्धनेपालीथिए," तिनलेभनेकाथिए, "अहिलेमिश्रित, विस्तृतछौं ।अन्यठाउँकोसमाजहामीमापस्यो ।"
मलाईलाग्छ, त्योपसेकोअरूकोसमाजलाईस्वीकारगर्नेकिआफ्नोसमाजलाईबचाउने ? शायदवैचारिकविभेदयसैमाहो ।स्वीकार्नेकिनकार्ने ? यहीदुईअप्सनरहेकोसमाजत्यहीदार्जीलिङमापनिछ ।
स्वीकार्नेहरूइन्द्रबहादुरराईहरूपरे, नकार्नेहरूकोपक्षमाहामी ?
त्योतपछिनैथाहापाइएला, अहिलेसङ्केतहरूमात्र, केहीधमिलाशङ्काछोडिराखौँ ।
भ्यानगगकोजुत्ताकोचित्रकोउदाहरणदिँदैहामीस्रोतालाईदार्जीलिङमाइन्द्रबहादुरराईलेउत्तराधुनिकताचिनाइरेहकाथिए ।भ्यानगगकोत्योजुत्ता, फाटेको, हिलोमैलोलागेकोले 'क्लास' चिनाउनेरअहिलेकाहजारौंकम्पनीहरूबाटबनिएकोजुत्ताकोफोटोलेकुनैक्लासनचिनाउनेतिनकोतर्कथियो । "भ्यानगगकोजुत्तामाफिलिङरमिनिङदुबैथियो," तिनलेभनेकाथिए, "अहिलेफिलिङमात्रछ, मिनिङछैन ।"
त्योहराइरहेको 'मिनिङ'कोखोजीमालाग्नुपर्नेहोकि ? लागिरहेकोबेलाकुरागर्दैतिनलेसाहित्यको 'निश्चितअर्थनरहेको' रउत्तराधुनिकतावादलाईप्यास्ट्रिज (सप्पैहालेको) बताएरटुङ्ग्याएपछिमेरोविचारकाकेहीतारअवश्यैहल्लिएकोथियो ।
त्यसरीकुरागर्नजानेकाराईलाईपढ्दैआइरहेकाहामीलेभने 'फेसटुफेस' भेटेकाथिएनौं ।जीवनमापहिलोपल्टइन्द्रबहादुरराईभेटिरहेकाथियौँ ।त्योअवसरकाबहानाथिए 'पाण्डुलिपि'कासम्पादकदीपकसापकोटा ।
० ० ०
हामीलाईचिनिसकेपछिइन्द्रबहादुरराईलेआँखाबन्दगरे ।एउटाआँखामाबारम्बारकचेरानिस्किबस्ने ।तिनलेपुछिबस्ने ।
नीमालेहाम्रोपरिचयगराएपछितिनलेभने, "मनोजबोगटीहरू... ए… अस्तिकाठमाडौंजाने ?"
यतिखेरपोदङ्गपऱ्यौं।खबरतराख्दारहेछन् ।अघिल्लोदिनतिनलाईभेट्नपुगेकाएकसाहित्यिकटोलीलेजानकारीदियोकि ? नत्रकसरीथाहापाएतिनलेहामीकाठमाडौँगएको ?
"हाम्रोकाइँलाकेगर्दैरहेछन् ?" सोधे ।
"हामीलेहाम्रैकायक्रममादेख्यौं ।बोल्नुपनिभयो ।यत्तिहोजानेको ।"
तिनीडेढवर्षभयोनेपालनछिरेको ।पहिलेतफोनबाटतिनकोकुराहुन्थ्योकाइँलासित ।अहिलेपैसाधेरखर्चगरेरनबोल्नेभइसकेकाछन् ।तिनलेतनेपालनजानेसमेतप्रणगरिसकेकाछन् ।
"पटक्कैनजानेमतनेपाल," तिनलेभने, "दुईकिसिमकोसमस्याहुन्छ ।एकउमेरनैउस्तो ।घरजस्तोहुँदैन, बस्नु–खानु ।अर्को, रातदिनसाहित्यिककामगर्छन्त्यहाँ, भ्याउनैगाह्रो ।"
राति १बजेपनिअन्तर्वार्ता, बिहानसातबजेपनि ।तिनलाईनेपालमाचाहिएको भन्दाबढ्तासाहित्यिककामभएकोलाग्छ ।झिँझेटलाग्छतिनलाई ।इन्द्रबहादुरराईलाईआफूलेचाहेकोकामगर्ननदिएकोमाझर्कोलाग्छ ।तिनलाईअन्तर्वार्तालिएकोपनिमनपर्दैनअचेल ।कसैकोस्मृतिमालेखेकोपनिमर्दैन । "अस्तिप्रभुदानन्दस्वामी, त्यसपछिशरदछेत्री, हाइमनदासराईबारेलेखेँ," तिनलेझर्कोसुनाए, "आजपनिडा. कुमारप्रधानबारेलेखें ।" तिनलाईयस्तालेखनहरूलेअल्झाइरहेकोछ ।
"आफ्नोलाइनको, विचारको, त्यहीविचारलाईपछ्याउँदैगएरभेटेकोज्ञान, कुरालेख्नैपाइँदैन," सुनाएतिनले, "अबलेख्दिनँभन्नुगाह्रो ।अबचाहिँएउटालेखेको२हजारलिन्छुभनौंलागेकोछ ।यसोभन्दानलेखभन्छन्कि ?"
यस्तोकठिनस्थितिमामैलेदीपकसापकोटाकोसपनाबारेबताएँ ।दीपकसापकोटालेइन्द्रबहादुरराईलेलेखेकोपैसादिन्छन्किदिँदैनन् ? यतिखेरमैलेसोच्नुपर्नेकुरायहीथियो ।
"कसलेलिनेअन्तर्वार्ता ?" सोधेतिनले ।
"हामीलिन्छौं ।रेकर्डरल्याएकाछौं ।प्रश्नल्याएकाछौं ।कुरागर्दैजाऔं, हुन्नर ?" भन्यौं ।
तिनलेततीनपल्टभने, "हुँदैन, हुँदैन, हुँदैन ।"
तिनलाईलागेकोछ, यसरीगरेकोअन्तर्वार्ताराम्रोहुँदैन ।नयाँके–केनिस्किएकोछ, तीबारेआफूबोल्नसकिन्न ।तिनलेभनेको जस्तो, चाहेको जस्तोहुँदैन ।इन्कारगरेइन्द्रबहादुरराईले ।
"प्रश्नहरूलिखितहोस्, पुरानानयाँलेखकहरूबारेकेही, केहीसाहित्यकाअरूकुराहोस्," तिनीसितविकल्पपनिथियो, "पढ्नेलेकेहीनयाँ, राम्रोकुरापाओस् ।राम्रोहोस् ।हतारनगरौं ।"
दीपकजी, यसरीचाहेकोगर्नपाइएन ।
"हो, फेरिअर्कोत्यस्तैकामआयोहै ।आफ्नोकामगर्नदेऊनभन्छौं, यस्तोआइलाग्छ," यतिखेरतिनलेयसोभनिदिए, "बरू 'पाण्डुलिपि'कोत्योअङ्ककोयोजनायता–उतागरेरड्रपगरौंन ।"
तिनलाईहेरेँ, टाउकोझुकाएरकसैलाईनहेरी, आँखाचिम्मगरी, एक-एकवटाशब्दविचार्दैबोलिरहेकाथिए ।यत्रोउमेरमाआफूलाईकिनयसरीस्ट्रेसदिएकाहोलान् ? तिनमाआफूलेबोल्दाराम्रोसित, ठिक्कको, चाहिनेमात्रबोल्नुपर्छभन्नेचेतछ ।अर्कोतिरविशेषाङ्कहरूतिरतिनकोमोहछैन ।यीसबैतिनकोलागिअल्झोहुन् ।तिनीकेहीआफ्नैविचारकोनयाँथोकलेख्नचाहन्छन् ।केछततिनीभित्रयतिखेर ?
० ० ०
इन्द्रबहादुरराईचुपचापबस्नचाहन्छन् ।
तिनीयतिखेरमृत्युचिन्तामाछन् ।मरेपछिआफूलेकेहीलैजाननपाउनेकुरामाचिन्तितछन् ।तिनीसितज्ञानकोभण्डारछ, त्योपनितिनीसितजाँदैन ।साहित्यबारेकाचिन्तनहरूछन्, त्योपनितिनीसितजाँदैन ।नाम, यशछ-त्योपनितिनीसितजाँदैन ।सत्कार, इज्जतछ-त्योपनितिनीसितजाँदैन ।केजान्छतइन्द्रबहादुरराईसित ? केहीपनिजाँदैन ।
तिनलाईलाग्छ, मरेपछिमानिसलेकेकेलान्छ ?
"अस्तिएउटाविचारमनमाआयो," तिनीभन्दैजान्छन्, "मरेपछिआफूलेकेहीलाँदैन, सबैलेभन्छन् ।त्यहीकुराआफूलेसोच्दागहिरिनुपऱ्यो म ।भौतिककुराकेहीजाँदैनन् ।हजारकोनोट, टेबल, चौकीकेहीपनि ।हिन्दूधर्मलेभनेकोछ, ज्ञानपनिभौतिकहो ।मठूलोइतिहासकारहुँभने, त्यसकोज्ञानपनिशरीरदेखिवियक्तहुन्छ ।ज्ञानपनिजाँदैन ।इमोशन, फिलिङ्स ? केयोपनिभौतिकहो ? मायालाग्नु, रिसउठ्नुभौतिकहो ? सोचौंतएकछिन, मर्नासाथकस्तोहुन्छौंत ?"
नीमालेथपे, "ढुङ्गाजस्तो ।"
"शायदमरेपछियहीकोठामाघुमिबस्छौंहोला," राईअझगम्भीरभए, "एमतमरेछुभन्नेयादहुन्छ ।मायापनिलाग्दैन ।रुँदै रहेछमत्तैलाग्छ ।" तिनीयस्तोअवस्थालाईप्रकृतअवस्थामान्छन् ।संसारमाआउँदाअप्राकृतिककुराहरूजोडिन्छन् ।
"विचारगर्दैजाँदामतसाधुसन्तजस्तोपोहुन्छुत," तिनलेनिष्कर्षनिकाले, "अनियस्तोभएपछिकेलेख्नुपनि ।किनपोलेख्नुपनि ।"
तर,योनिष्कर्षमलाईमनपरेन ।
"लेखेकोतरहन्छनि," मैलेभनें, "मान्छेपोरहन्नत ।"
यसकोजवाफपनितिनीसितथियो । "अरूकोलागिपोरहन्छ, आफ्नोलागिचाहिँ ? आफ्नोलागितनबस्दोरहेछ," भने, "अनियस्तोज्ञानपाएपछिकेलेख्नुर ? त्यहीधनीलेगरिबलाईशोषणगऱ्यो।लोग्नेलेस्वास्नीलाईहेलागऱ्यो, नारीवादी… यस्तोतकेलेख्नुपनिहौ ।"
लीलालेखनलाईअध्यात्मसितजोडेरहेर्नेआलोचकहरूपनिछन् ।गीताकाकेहीपात्रकाउदाहरणतिनीआफैँलेपनिदिएकाछन् ।साहित्यनैरहेकोगीताकाकृष्णलीलामातिनलेविनिर्माणकाझल्कोपाउँथे ।पढन्तेथिएतिनी ।विनिर्माणनभनीतिनले 'कठपुललीकोमन' लेखिदिए ।बाइसबुँदामामात्रतिनलेविनिर्माणशब्दलेखे ।चामेरगौंथलीकोअरू पाटोलेखिदिए ।परमसत्य (एब्सोल्युटट्रुथ) छैनभन्नेकुराकोखोजीमालागेकाराईलेआफूलाईसन्तपाउनुस्वाभाविकहो ।
यीजम्मैबताइराखेरराईलेयहीकुराभन्नचाहन्थेकियतिखेरतिनलाईकेहीखासलेख्नेइच्छाछ ।केहीनयाँलेख्नेरहरछ ।फरकलेख्नेयोजनापनिछ ।तिनलेम्याथ्युआर्नोल्डसम्झे ।इलियटलेम्याथुबारेलेखेकाछन्, केकेकुराआफ्नोसाहित्यमाछैनभनेरखोज्दैदेखाउँदानैतिनले 'आफ्नोविचार' केहीलेख्नैपाएनन् ।राईलाईपनिअहिलेयस्तैलागेकोछ ।के–केहरूलेख्दालेख्दै 'आफ्नोविचार'कोकेहीलेख्नैनपाइरहेकोपीडातिनीसितयोउमेरसम्मछ ।
"म्याथ्युआलोचकतथिएतरपनितिनीआलोचकहोइनन्," भनेतिनले, "यस्तैअल्झोलेनैतहोला ।"
इन्द्रबहादुरराईलेसन्१९६५माप्रकाशितगरेकोउपन्यास 'आजरमिताछ'कोभूमिकामासाहित्यलेदुईवटाकुराकोअध्ययनगर्नेबताएकाहुन् ।त्योअध्ययनक्षेत्र 'जीवनरजगत' थियो ।पछिकाआलोचकहरूलेयहीकुराभेट्टाए ।जीवनरजगतकोकुराराईलेम्याथ्युको 'एसेसएन्डक्रिटिसिज्म'बाटझिकेकाथिए ।आलोचकहरूबोक्रेभएकोमातिनकोचिन्ताछ ।
"नयाँकुराखोतल्नेकामनैभएकोछैन," भन्छन्तिनी, "अचेलकाआलोचकहरूपढ्दैनन् ।कृतिमात्यहीजीवनरजगतकोकुराछमत्तैभनिबस्छन् ।"
तिनलेआलोचकहरूमाथिगर्नेयतिखेरएउटाप्रश्नछ, "केपोस्टमोर्डनिज्मलेसाहित्यकोदुईवटाअध्ययनक्षेत्र 'जीवनरजगत'लाईनैबताउँछ ?"
त्योधारणाभत्किएकोथाहानपाउनेआलोचकहरूतिनलाईमनपर्दैन । "पोस्टमोर्डनिज्मलेतस्टडीअफनलेजभन्छ," आलोचकहरूलाईतिनकोटिप्सछ, "आफूलेविश्वासगरेकोज्ञानकेहोत्योचिन्नु, कस्तोज्ञानहोबुझ्नु, खैत ?"
० ० ०
इन्द्रबहादुरराईलाईसुनिबस्दालाग्थ्यो, तिनीअबथाकेकाहुन् ।मनमाविचारअनेकआउँछन्तरतीजम्मैलाईमिलाएरलेख्नपाउँदैनन् ।उमेरपाकोभइसकेकोलेघरैमाबस्नेमनकोभएकाछन्तिनी ।लेख्नपनिकाँप्दैलेख्दाहुन् ।कसरीपढ्दाहुन्आँशुनिस्किबस्नेआँखालेकिताबहरू ? मायालाग्नेमानिसभएकाछन्इन्द्रबहादुरराई ।कतैजानपनितिनलाईमनलाग्दैन ।कतैबोल्नपनिमनलाग्दैन ।करैलेजान्छन्, करैलेबोल्छन् ।यस्तोलाग्छ, तिनलाईसुन्दा ।गइरहेकैछन्तिनीकार्यक्रमतिर, बोलिरहेकैछन्तरनेपालचाहिँजान्छन्किजाँदैनन्कुन्नि ?
"खैघनश्यामनेपालकुनैप्रोग्राममाजाँदैनन्त, कसैलेअह्राएकोपनिलेख्दैनन्त ।पढ्छन्, बस्छन् ।आफ्नैविचारकोलेख्छन्," उदाहरणपनिछतिनीसित, "यसैगर्नु रहेछ ।उमेरपुगेपछिज्ञानआउँदो रहेछ ।"
० ० ०
तिनीआफूलेचाहेको, खोजेको, रोजेकोकिताबपढ्नपाउँदैनन् ।राम्राकिताबहरूबजारभरिहोलार 'मछुटिँदैछु'लेतिनलाईसताउँछ ।
"मतनानीहरूलेल्याइदिएकोखान्छु ।उनीहरूलेमनपराएकोलुगालाउँछु," उदाहरणपनिदिन्छन्रभन्छन्, "मअरूकोचोइसकोभइसकें ।"
० ० ०
व्यक्तिइन्द्रबहादुरराईलेखकहरूकोअभिभावकहुन् ।लेखकइन्द्रबहादुरराईपनिलेखकहरूकाअभिभावकहुन् ? योचाहिँसोच्नुपर्नेहुन्छ ।तर,तिनलाईकसैलेआवश्यकताभन्दाज्यादाउचालेकोपनिमन पर्दैन, बिनातर्कझारेकोपनिमनपर्दैन ।तिनलाई 'तेस्रोआयाम' र 'लीलालेखन' अझैपनिसान्दर्भिकलाग्छन् ।दुईलेखनभित्रविचारकाअन्यपाटोहरूकोसम्भावनाछोडिराखेकोलाग्छ ।पोस्टमोर्डनिज्मलेसम्पूर्णसङ्कथनकोनिम्तिस्पेसखुलाराखेजस्तै ।अचेलकेहीखासलेख्नेमुडमापनिछन् ।यस्तोमाविभिन्नअल्झोमापार्नुअपराधनैहोला ।
तर, दीपकजीकोफरमानमैलेमान्नुथियो ।तिनलाईझिँजो लाग्छ, जानेरपनि ।तिनकोविचारलेखनमाबाधकभएँ, बुझेरपनि ।तरैपनितत्कालअन्तर्वार्तालाईतीनपल्ट 'हुँदैनहुँदैनहुँदैन' भनेपछितिनैलेदिएकोआइडियाअनुसारपठाएँ२२वटाप्रश्नहरू ।जसमातिनलेकेहीप्रश्नकाउत्तरदिएआधा–आधा, केहीकोतदिँदैदिएनन् ।
उत्तरलेबताउँछ, यस्तोझुरप्रश्नपनिगर्नेहोइन्द्रबहादुरराईलाई ?
(दीपकसापकोटाद्वारासम्पादित 'पाण्डुलिपि' साहित्यिकमासिककोवर्ष१, अंक४बाट)