site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओमानमा समस्यामा परेका ११ नेपाली कामदारको उद्धार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली दूतावास ओमानले विभिन्न समस्यामा परेका २० जनामध्ये ११ जना नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता पठाएको जानकारी गराएको छ । मुवारण वाडी हिबी मोडर्न ट्रेड कम्पनीमा काम गर्ने ती नेपालीहरुले सम्झौता बमोजिमको सुविधा नपाएको भन्दै नेपाल फर्काइ पाउँ भन्दै दूतावाससमक्ष निवेदन गरेपछि यस्तो कदम चालिएको दूतावासले जनाएको छ । 
उनीहरु नेपालको अनेष्टि ओभरसिज प्रालिबाट स्काफोल्डिङ कामका लागि ओमान गएको र सम्बन्धित ओभरसिजलाई कारबाहीका लागि सिफारिस गरिसकिएको दूतावासको विज्ञप्तिमा जनाइएको छ । नेपाल फर्कन बाँकी ९ जनाको समस्या समाधान तथा नेपाल फर्काउने कोसिस भैरहेको दूतावासले जनाएको छ । कामदारलाई उद्धार गर्न तथा खान बस्नमा ओमानस्थित नेपाली समुदायले सहयोग पुर्याएको दूतावासले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC