site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

क्यानबेर्रा, २१ भदौ । आम नागरिकलाई तर्साउनेगरी इस्लामिक स्टेट (आइएस)को तर्फबाट आएको सार्वजनिक विज्ञप्तिलाई अष्ट्रेलियाली प्रहरीले गम्भीरतापूर्वक लिएको बताइएको छ ।

आइएस आतङ्ककारीको रुमियाह नामक पत्रिकाको पहिलो अङ्कमा प्रकाशित लेखमा अष्ट्रेलियास्थित आइएसका कार्यकर्तालाई त्यहाँका नागरिकलाई जहाँ भेटे पनि भारी सङ्ख्यामा आमहत्या गर्नु भन्ने सार्वजनिक आह्वान गरिएको छ ।

Agni Group

अष्ट्रेलियन फुटबल लिग र राष्ट्रिय रुग्वी लिगको फाइनल खेल हुन लागेका बेला आएको आइएसको आह्वानलाई विशेष गम्भीरतापूर्वक हेरिएको उच्च प्रहरी अधिकारी ग्राहम आस्टोनले बताए ।

“यदि सुरक्षा व्यवस्था मजबुत बनाउनु प¥यो भने पनि हामी पूरा प्रयत्न गर्नेछौं,” उनले मङ्गलबार पत्रकारसँग भने, “तर त्यसो गरिहाल्नुपर्ने अवस्था अहिलेसम्म छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC