site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भिएनटाइन (लावस), २१ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताएका छन् ।

ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताए । अमेरिकी राष्ट्रपति ओबामाले उनका दक्षिण कोरियाली समकक्षी पार्क गेन हेसँग लाओसमा क्षेत्रीय सम्मेलनको सिलसिलामा सोमबार भेट गर्दै उत्तरद्वारा गरेका तीन मध्यम दुरीका क्षेप्यास्त्र परीक्षणबारे छलफल गरेका हुन् ।

उत्तर कोरियाले चीनमा जी¬–२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति ओबामा तथा अन्य एसियाली नेताहरु लाओस प्रस्थान गर्नुपूर्व क्षेप्यास्त्र परीक्षण गरी शक्ति प्रदर्शन गर्न खोजेको भनाइहरू आएका थिए । अमेरिकी राष्ट्रपति ओबामाले दक्षिण कोरियाली पार्कसँग भने, उत्तर कोरिया उत्तेजित बन्दा आफूलाई थप एक्ल्याउने र उ विरुद्ध थप दबाब सिर्जना हुने बताए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC