site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङका ग्राहकहरूका लागि ‘कुकिङ क्लास’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रालीद्वारा नेपाली ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरिएको छ ।
उक्त ‘कुकिङ क्लास’को आयोजना मनकामना इलेक्ट्रोनिक्स हाउस र दिनेश टे«डिङ्ग हाउस गरिएको थियो । 

उक्त कार्यक्रम फागुन १० गते नेपालगञ्ज र फागुन १२ गते धनगढीमा आयोजना गरिएको थियो ।

सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरूलाई सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउनु नै रहेको छ ।
माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड चिकेन, पिज्जा, केक र अन्य परिकारहरू पकाउने प्रशिक्षण लिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC