site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ : डा. भट्टराई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लुम्बिनी । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् । 

शुक्रबार पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै संयोजक डा.भट्टराईले यस्तो बताएको उनको सचिवालयले जनाएको छ ।
उनले भने, " हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो । तर,  अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ ।"

उनले नयाँ शक्तिको समृद्धिको नारा कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने बताउँदै तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले  नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने समेत बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC