site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीले बालुवाटारमा केक काटेर मनाए ६७ औं ‘बर्थडे’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । 

शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकलगत्तै ओलीले स्थानीय समिति सदस्यहरु, शुभचिन्तक, कार्यकर्ता तथा सञ्चारकर्मीका माझ केक काटेर जन्मदिन मनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बिहान चीन र भारतीय राजदुत दुवै जनाले बालुवाटर पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । विसं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा ओली जन्मिएका थिए ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा उनी झापाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

Global Ime bank

नेकपा एमाले स्थायी कमिटीको बैठकले पनि ओलीलाई जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।

\"\"

\"\"

तस्विर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC