राजनीति
काठमाडौं । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई निुयक्त गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या १८ वटा कायम हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४ १०:११
प्रतिक्रिया दिनुहोस्