site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रूसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसमाथि थप प्रतिवन्ध लगाउने बारेमा विचार बिमर्श गरिरहेका छन् । ह्वाईट हाउसका एक वरिष्ठ प्रशासनिक अधिकारीले रुसमाथि थप प्रतिवन्धको तयारी भइरहेको बताएका छन् ।

उनले रूसप्रति राष्ट्रपति ट्रम्पको दृष्टिकोण नरम नभएको स्पष्ट पार्दैै ती अधिकारीले ह्वाइट हाउसले रूसविरुद्ध अतिरिक्त प्रतिवन्धमा विचार गरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

वासिंगटनले विश्वका विभिन्न सरकारहरुलाई रुसी सेनासँग ‘विशेष लेनदेन’ गरिए प्रतिवन्ध लगाउने चेतावनी दिइसकेको ती अधिकारीको भनाई छ । चेतावनी खाने मुलुकमध्ये नाटो सहयोगी तुर्की पनि समावेश छ । 

तुर्कीले रूसबाट एस–४०० एयर डिफेन्स मिसाइल प्रणाली खरीद गर्ने घोषणा गरेको छ । एक अन्य अधिकारीले पनि वाशिंगटनको चेतावनीपछि कयौं ठूला मुलुकहरुले रूसका साथको सम्बन्धमा पूनर्विचार गरिरहेको दाबी गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC