site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बाघी–२’ को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । हिन्दी  चलचित्र ‘बाघी–२’ को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । रिलिज भएको २४ घण्टा पुग्न नपाउँदै सबै नेपाली  भिडियोलाई उछिन्दै ‘बाघी–२’ को ट्रेलर एक नम्बरमा चढेको हो । 

एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्राफको दबदबा छ । 

Agni Group

चलचित्रमा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा लगायतका कलाकारको अभिनय रहेको छ । साजिद नाडीयडवालाले निर्माण गरेको चलचिलाई अहमद खानले निर्देशन गरेका हुन् ।

चलचित्र मार्च ३० मा रिलिज हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC