साहित्य
काठमाडौं । चलचित्र ‘हिरोज’ ले रिलिज डेट लिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण तथा एनबि महर्जनको निर्देशन रहेको चलचित्र चैत २३ गते रिलिज हुने भएको छ ।
करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणालगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘हिरोज’ बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति तथा अन्याय बिरुद्धको आवाज रहेको निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४ १७:५८
प्रतिक्रिया दिनुहोस्