site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेप्टे’को गीत दिल रानी..’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नेप्टे’को गीत सार्वजनिक भएको छ । ‘दिल रानी..’ बोलको क्लब गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर छ भने संगीत सन्तोष राजले गरेका छन् । शब्द यमनाथ मैनालीका हुन् । 

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य छ । कबिराज गहतराज कोरियोग्राफी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पूर्णीमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 

किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्र चैत ३० गते रिलिज हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC