site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
काश्मीरमा चीनको प्रभाव बढ्दैछ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । भारत प्रशासित कश्मीरका मन्त्रीले हालै भएको आक्रमणमा जैश–ए–मोहम्मद र उसका मुखियामाथि प्रतिबन्ध लगाउने भारतको प्रयासप्रति चीनको कश्मीरमा बढ्दो प्रभावका रुपमा प्रस्तुत गरे । 

भारतीय कश्मीरका वरिष्ठ मन्त्री नईम अख्तरले चीन कश्मीरमा आफ्नो प्रभाव जमाउने प्रयासलाई सार्थकता दिन लगातार आतंकवादी संगठन जैश–ए–मोहम्मदलाई संरक्षण दिँदै आएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म भारत र पाकिस्तानबीचको मात्रै समस्याका रुपमा हेरिएको कश्मीर समस्यामा चीनको बढ्दो भूमिकाको कश्मिरी मन्त्रीका तर्फबाट पहिलोपटक खुलासा भएपछि यसले काश्मीर समस्यालाई नयाँ आयाम दिएको छ । 

नईम अख्तर पीडीपी प्रमुख र सूबेकी मुख्यमन्त्री महबूबा मुफÞ्ती निकट मानिन्छन् । उनी राज्य सरकारका प्रवक्ता पनि हुन् । 

Global Ime bank

मन्त्री अख्तरकोके बयानप्रति टिप्पणी गर्दै भारत प्रशासित जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अबदुल्लाहले ट्वीट गरेर प्रश्न गरेका छन् । ‘‘दिल्ली सरकारले अख्तरको कश्मीरमा चीनको हस्तक्षेप वाला दावीको सफाई दिन पर्छ,’’ उनले ट्वीट गरेका छन् । 

http://www.bbc.com/hindi/international-43131200

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC