site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चैत २ मा ‘डेस्टिनेशन काठमाडौं’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ । स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको चलचित्र डेस्टिनेशन काठमाडौं चैत २ गतेबाट  प्रदर्शनमा आउने भएको छ । शरद अधिकारीले निर्माण गरेको चलचित्रमा बिदेशीलाई नेपालप्रति आकर्षित गराउँदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 
साथै देशको राजनीतिक परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको निधनका कारण केही समय निर्माण कार्य रोकिएको थियो ।

निर्देशक रायमाझीको निधनपछि अर्का निर्देशक मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पूरा भएको चलचित्रमा  दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC