site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेमन यात्रीको मोडलिङमा डेब्यू 
Ghorahi CementGhorahi Cement

 काठमाडौं कवि हेमन यात्रीले आफूलाई मोडलिङ क्षेत्रमा डेब्यू गराएका छन् । गीतकार दीपा राई पुनको शब्द रहेको प्रतिरुप म्युजिक एल्बममा समावेश ‘बिहानै बिहानै’ बोलको गीतमा कवि यात्री पहिलो पटक म्युजिक भिडियोमा फिचरिङ भएका हुन् । 

खगेन्द्र पन्धाकको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा कलाकार सबिना गोपालीको पनि अभिनय रहेको छ । 

Agni Group

प्रतिरुप म्युजिक एल्बममा पारस मुकारुङ, बलन्द राई, राजेश थापा र डि आर अटुले संगीत भरेका छन् भने राजेश पायल राई, स्वरुपराज आचार्य, भिषण मुकारुङ्ग, रजिना रिमाल, विजय अधिकारी, मेलिना राई, सुनिता थेगिम र विनोद राइले स्वर दिएका छन् ।

दुई दशकबाट साहित्य सिर्जना गर्दै आएका यात्रीले, “लेख्नभन्दा मोडलिङ गर्न अफ्ट्यारो रहेको,” प्रतिक्रिया व्यक्त गरेका छन् ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC