site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवि हेमन यात्रीको मोडलिङमा डेब्यू (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कवि हेमन यात्रीले आफूलाई मोडलिङ क्षेत्रमा डेब्यू गराएका छन् । 
गीतकार दीपा राई पुनको शब्द रहेको प्रतिरुप म्युजिक एल्बममा समावेश ‘बिहानै बिहानै’ बोलको गीतमा कवि यात्री पहिलो पटक म्युजिक भिडियोमा फिचरिङ भएका हुन् । 
खगेन्द्र पन्धाकको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा कलाकार सबिना गोपालीको पनि अभिनय रहेको छ । 
प्रतिरुप म्युजिक एल्बममा पारस मुकारुङ, बलन्द राई, राजेश थापा र डि आर अटुले संगीत भरेका छन् भने राजेश पायल राई, स्वरुपराज आचार्य, भिषण मुकारुङ्ग, रजिना रिमाल, विजय अधिकारी, मेलिना राई, सुनिता थेगिम र विनोद राइले स्वर दिएका छन् ।
विगत दुई दशकबाट साहित्य सिर्जना गर्दै आएका यात्रीले लेख्नभन्दा मोडलिङ गर्न अफ्ट्यारो रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । 
 
   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC