site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माणसम्बन्धी सूचना अब हात–हातमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणसम्बन्धि सम्पूर्ण जानकारी प्रदान गर्ने एप्लिकेसन ल्याएको छ । ‘प्रोजेक्ट मोनिटरिङ इन्फर्मेशन सिस्टम’ नामक उक्त एप्लिकेसनले नेपालका भूकम्प अति प्रभावित १४ जिल्लासहित सम्पूर्ण जिल्लामा भइरहेका प्रनर्निर्माण गतिविधिहरु जानकारी गराउने छ । 

पुनर्निर्माण भइरहेको स्थानमा खटिरहेका फिल्ड इन्जिनियर र फिल्ड अफिसरले यसको ड्यासबोर्डमा भइरहेको प्रगति अपलोड गराउन सक्नेछन् । साथै उक्त जानकारी विश्वको हरेक व्यक्तिले थाहा पाउन सक्नेछन् । प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालका अनुसार यस सफ्टवेयरको सम्पूर्ण आर्थिक लगानी एशियाली विकास बैंकले गरेको हो ।

बुधबार सार्वजनिक भएको यो सफ्टवेयरमा हाल अंग्रेजी भाषामात्र प्रयोग गरिएको छ । आवश्यकता अनुसार नेपाली र अन्य भाषामा सफ्टवेयर संशोधन गरिँदै लैजाने प्राधिकरणले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC