site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अक्षय कुमारको भाग्य चम्क्यो, एकै निर्माताले गरे पाँच फिल्मका लागि अफर
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले यस वर्ष फिल्म ‘प्याडम्यान’ बाट बक्स अफिसमा खाता खोलेका छन् । फिल्मले तिव्र गतिमा बक्स अफिस शुरआत नगरे पनि दर्शकहरुको मन भने जितेको छ । 

आर. बाल्कीको निर्देशनमा बनेको ‘प्याडम्यान’ फिल्मले अहिलेसम्म ७१.९० करोड रूपैयाँ बराबरको कारोबार गरिसकेको छ । फिल्म ६० करोडमा निर्माण भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले अक्षय कुमारलाई नयाँ फिल्मका लागि कुनै कमी छैन् । यो वर्ष उनी आफ्नो फिल्म ‘गोल्ड’ का साथ बक्स अफिसमा आउने तयारीम छन् । त्यस्तै आगामी वर्ष उनी निर्माता करण जौहरको ब्यानरमा बन्ने फिल्म ‘केसरी’ को छायांकनमा व्यस्त हुने भएका छन् । 

अक्षय कुमारलाई नयाँ फिल्मका लागि कुनै कमी नभएको क्रिअर्ज इन्टरटेनमेन्टका निर्माता प्रेरणा अरोडाले गरेकी छिन् । प्रेरणाका अनुसार उनको कम्पनीले अक्षय कुमारका साथ पाँच फिल्मका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । प्रेरणाले चाँडै अक्षय कुमारका साथ नयाँ फिल्म निर्माण गर्ने घोषणा हुन गइरहेको पनि बताएकी छिन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC