site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले मंगलबार सो जानकारी दिएका छन् ।  

काला इ जार जिल्लाको सख्सा कोल इलाकामा सोमबार अपराह्न आँधीको रुपमा आएका तालिबान आक्रमणकारीको आक्रमणमा परी एक सर्वसधारण र ती सरकार समर्थन लडाकूहरुको मृत्यु भएको ओमार्खिलले बताएका छन् ।  

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । सञ्चार माध्यमलाई आफूहरुले यो हत्या गरेको उनीहरुले दाबी गरेका छन् ।  रासस /सिन्हवा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC