site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुसहर विद्यार्थीलाई नेविसंघको सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघले रौतहटका मुसहर बस्तिका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिदिएको नमुना एकीकृत बस्तीका मुसहर बालबालिकालाई नेविसंघले शैक्षिक सामग्री वितरण गरेको हो । 

प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश नम्बर २ नेविसंघले आयोजना गरेको कार्यक्रममा ८० जना विद्यार्थीलाई पोशाक, एकएक दजर्न कपी, डटपेन र जामेट्री बक्स वितरण गरिएको नेविसंघका महामन्त्री सरोज थापाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गरिव, विपन्न तथा सिमान्तकृत विद्यार्थीलाई सहयोग गर्दै जाने लक्ष्य अनुसार यो पटक मुसहर बालबालिकालाई सहयोग गरेको महामन्त्री थापाले बताए । नेविसंघ प्रदेश नम्बर २ ले यसअघि सप्तरीमा बाढीपिडतलाई लत्ताकपडा वितरण गरेको थियो भने स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

“विपन्न, सिमान्तकृत तथा गरिव विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले हामीले सहयोग गर्दै आएका छौं । आगामी दिनमा पनि हामी यस्तै सहयोग गर्दै जानेछौं,” महामन्त्री थापाले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC