site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम तीनजनालार्इ राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललार्इ मनोनित गरेकी हुन् ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको थियो । देउवा नेतृत्वको  सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC