site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र दाहालबीच वार्ता जारी, आजै एकता संयोजन समितिको बैठक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भक्तपुरको सानोठिमीमा वार्ता जारी छ । पार्टी एकता मन्त्रीपरिषद्को सहमति जुटाउन दुई पार्टीका अध्यक्षबीच व्यवसायी दुर्गा प्रसाईंको घरमा वार्ता भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । आजको वार्ता निर्णायक हुने दाबी उनले गरे ।

माओवादी केन्द्रले पार्टी एकताको टुङ्गो लगाएपछि मात्र सरकारमा सहभागी हुने बताइरहेको छ । आफूहरु प्याकेजमै सहमति गरेर ओली नेतृत्वको सरकारमा सहभागी हुने पनि माओवादीको भनाइ छ ।  

ओली र दाहालबीचको वार्तापछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । “पार्टी एकता संयोजन समितिको बैठक आज बेलुकासम्ममा बस्छ । समय र ठाउँ भने निश्चित भइसकेको छैन,” अधिकारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC