site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको पूर्वी प्रान्तमा शुक्रबार भएको एक हवाई कारबाहीमा कम्तीमा चार आतङ्ककारी मारिएका छन् । विशेष सुरक्षा बलले सो कारबाही गरेको जानकारी दिएको छ । 

कुनार प्रान्तको चापा दारा जिल्लामा अफगान विशेष बलले जारी राखेका यस कारबाहीमा तीन अल कायदाका आतङ्ककारी मारिएका छन् भने आतङ्ककारी सञ्जालको एक अखडासमेत ध्वस्त पारिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी नान्र्गाहार प्रान्तमा आचिन जिल्लामा भएको एक कारबाहीमा इस्लामिक स्टेट्स (आईएस) समूहको एक आतङ्ककारी मारिएको विशेष सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा जनाएको छ । 

अफगान, अमेरिकी र नेटो आवद्ध संयुक्त सुरक्षाबलले गएको केही महिनायता आतङ्ककारीविरुद्ध स्थल र हवाई कारबाहीमा तिव्रता दिएको छ । 

Global Ime bank

आतङ्ककारीबाट अफगानिस्तानभरी सरकारी र सुरक्षाबल विरुद्धको आक्रमणलाई बढाएपछि संयुक्त सेनाले पनि आतङ्ककारीविरुद्धको कारबाहीमा वृद्धि गरिएको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC