site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आज, मेष र मकर सहज 
Sarbottam CementSarbottam Cement


२०७४, फाल्गुन २ गते बुधबार, फाल्गुनकृष्ण चतुर्दशी, श्रवण नक्षत्र, व्यातिपात योग, मकरमा चन्द्रमा

मेषः दिन उत्तम रहनेछ । आटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन काम बन्नेछ । 

वृषः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि कम हुनेछ । तीर्थव्रतमा व्यवधान आउन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल रहनेछ । काम गर्ने जोश जाँगर घट्नेछ । सानातिना समस्याले पनि दुःख दिन सक्नेछन् । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कर्कटः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । 

Global Ime bank

सिंहः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

कन्याः दिन मध्यम रहनेछ । मनमा चिन्ता निके बढ्नेछ । शरीर पनि अस्वस्थ हुनेछ । धैर्य गर्नु बेस हुनेछ । मनोबल कमजोर हुनेछ । 

तुलाः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिकः दिन सार्थक रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । व्यस्तता बढ्नेछ ।

धनुः दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर रहने देखिन्छ । खानपानमा पनि होस् पुर्याउनु पर्नेछ । 

मकरः दिन भाग्योदयकारक रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । मन खिन्न हुनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

मीनः दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा प्रसन्नता छाउनेछ । विद्यामा प्रगति हुनेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ००:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC