site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुष्पसदन विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । पुष्पसदनले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ ।

शंखमूलस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको प्रतिस्पर्धामा पुष्पसदनले एआईएलाई २०–१० ले पराजित ग¥यो । पुष्पसदनको जितमा रोजिन महर्जनले १७ अंक योगदान गरे ।

Agni Group

सिनियर ब्वाइजमा एआईए, ग्रिनल्यान्ड र डेनेबले सफलता पाए । एआईएले काठमाडौं जेभियरलाई ३७–११ ले हरायो । एआईएका किरणले २० अंक जोडे ।

राजिव आलेको १५ अंक सहयोगमा ग्रिनल्यान्डले ग्यालेक्सीलाई ३९–३२ ले पाखा लगायो । हिमालय विरुद्धको खेलमा डेनेब ४९–३१ ले विजयी भयो । डेनेबका लागि विप्लव श्रेष्ठले १४ स्कोर गरे ।

Global Ime bank

सिनियर गल्र्समा ग्रिनल्यान्डले ग्यालेक्सीलाई २८–१० तथा स्वप्न वाटिकाले श्रीदिवालाई १५–१० ले निराश पारे । ग्रिनल्यान्डकी आशिका खड्काले २१ तथा स्वप्न वाटिकाकी विमला ऐडीले ९ अंक जोडे ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC