site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भ्यालेन्टाइन सप्ताहका लालजोडी
Sarbottam CementSarbottam Cement

– रवि मिश्र


कामरेडओलीलेगुलावकोफूलकिन्नुभोएकफेरसुँघ्नुभोभन्नुभो, "हनकेफूलराख्यायो ? सुँघ्दैपसिनागनाउनेअलिहररबास्नेदारछैन ? परफिम्जस्तोअगरबत्तीजस्तोचमेलीबास्नाछुटाउनेखालको"

साउजीलेभन्नुभो, "योस्पेसलबास्नाहोकामरेडमहानकामरेडलाईदिनेखालकोभन्नुभो,त्यसैलेत्यस्तैखालकोमगाएकोहजुरकिसानकोबारीबाटसर्वहाराकानेतालाईपसिनाकोबास्नामनपर्छभनेरभएन ?"

Prabhu Bank
Agni Group
NIC Asia

"तोइट !" ओलीजीलेभन्नुभो, "यस्तोनिबास्नाहुन्च ? यस्लेरिंगाटाछुटाउँछनाथ्रीफुटाउँछपार्टीएकताभाँड्छयस्तोमाक:फुइँगन्धकोनिफूलराख्नेहो ? फूलदेख्दामार्क्सवादकोफ्लेवरआओस्सुँघ्दासत्तालेभलकोपरम्आनन्दमिलोस्कुर्सीमैबसेजस्तोफनननघुमेकोजस्तोरोमाञ्चकआहा !"

"त्यस्तोफ्लेवरकोफूलछैनकामरेड," साउजीलेभन्नुभो, "हुन्चभनेर सुनेको पनिआजैहो"

Global Ime bank

ओलीजीलेभन्नुभो, "हैन,तपाईंलेगैंडैदेख्नुभाछैनकिकेहो ? गैंडादेखेकोमान्छेलेयसोभन्ननपर्नेहोदेखेकोछैनभनेएकपटकसौराहजानुस्गैंडाहेर्नुस्जानेफुर्सदछैनभनेसयकोनोटमाहुन्चत्यैहेर्नुस्खैरकेहीछैनअहिलेलाईयसमाअत्तरछरेरअलिउत्ताउलोबास्नेदारबनाम्अत्तरचैंहत्तपत्तनउड्नेखालकोहै"

० ० ०

"ढ्वाकढ्वाकढ्वाक !"

कामरेडप्रचण्डलेढोकाखोल्नुभोभन्नुभो, "ओलीकामरेडपो ?"

"अनिदेउवाजीहुनुपऱ्यो ?" ओलीजीलेभन्नुभो, "हेप्पीभेलेन्टाइनसप्ताहकमरेडआजरोजडेरेगुलावदिनआ'को"

"हाहाहाहा !"

प्रचण्डजीएकहलहाँस्नुभोभन्नुभो, "माझीलाईमाछाकोकोसेली ! हँसाम्नुहुन्चतपाईंजसकोनामैपुष्पछ,उसैलाईगुलावपुष्पउपहार ? पुष्पकमललाईपुष्पगुलावहिहिहि…. ! नयाँढंगलेअघिबढिरहेकोबेलामानिश्चितरुपमानयाँढङ्गकोपोउपहारदिनुपर्छ !"

"अनिरोजडेछ,केहुक्कादिनुनयाँढङ्गकोभन्दै ?" कामरेडओलीलेभन्नुभो, "हुक्काहुक्काडेमैदिम्लाआजरोजडेगुलावैलिनुस्बरुसुगन्धउड्लाछिटोसमाउनुस्"

कामरेडप्रचण्डलेभन्नुभो, "रोजडेभएरोजहोइन, रोजेकोदिनुस्नितपाईंलाईरोजेकोदिन्छु"

कामरेडओलीलेसोध्नुभो, "केरोज्नुहुन्छ ?"

प्रचण्डजीलेभन्नुभो, "प्रधानमन्त्रीठूलोदललेखानुपर्छअध्यक्षरोज्छुत्यैदिनुस्तपाईंकेरोज्नुहुन्छ ?"

ओलीजीलेभन्नुभो, "दुबैरोज्छुअध्यक्षपनि, प्रधानमन्त्रीपनिदुबैदिनुस्"

प्रचण्डजीलेसोध्नुभो, "दुबैतपाईंलाईदिएरमलाईचैंकेनि ?"

"तपाईंयहीगुलावलिनुस्काइताकोछ, "ओलीजीलेभन्नुभो, "मैलेठ्याक्कैदुईघण्टालगाएरछानेकोसुन्दर, सुगन्धी !"

"तपाईंकोफूलतपाईंनैराख्नुस्," प्रचण्डजीकड्किनुभो, "यसरीनिपार्टीएकताहुन्च ?"

"त्यसोभएयसोगरम्," ओलीजीलेभन्नुभो, "प्रधानमन्त्रीमलाईभैगोअध्यक्षकोलागिएउटोसिक्कामाथिहुऱ्यामगाईकित्रिशूलगरौंगाईपरेनिमलाईत्रिशूलपरेनिमलाई"

प्रचण्डजीलेसोध्नुभो, "अनिठाडोपरेचैंमलाई ?"

ओलीजीलेभन्नुभो, "हैनत्योजोखिमपनिनउठाम्सिक्काखस्दाहिलोअथवागोबरमापऱ्योभनेगाडिएरठाडैपनिरहनसक्छत्यसैलेठाडैपरेनिमलाईनै"

प्रचण्डजीलेसोध्नुभो, "अनिमलाईचैं ?"

ओलीजीलेभन्नुभो, "हुऱ्याएकोसिक्काखसेनहावामैअडिरह्योभनेतपाईंलाईहावामैगाईदेखिएरअडिएनितपाईंलाईत्रिशूलदेखेरअडिएनितपाईंलाईठाडैअडिएनितपाईंलाईटसगरम् ?"

"तपाईंकोटसमलाईटेसपरेनहेर्नुस्," प्रचण्डजीलेभन्नुभो, "कहीँनपाएरहावामानिअडिन्छसिक्का ? हावाकुरा !"

ओलीजीलेभन्नुभो, "ईश्वरलेतपाईंअध्यक्षभएकोदेख्नचाहेभनेअडिन्छ"

प्रचण्डजीलेभन्नुभो, "ईश्वरकोतपाईंकोजत्तिकोनिविश्वासछैनतीपोखरेलजीलेउहिल्यैभन्या- अध्यक्ष, प्रमसप्पैतपाईं (ओलीजी) नैहुनुपर्चभनेर"

"बरुयसोगरौं," प्रचण्डजीलेउपायफुराउनुभो, "एउटोगुलेलील्याम् !"

"किनल्याउनेगुलेली ?" ओलीजीलेभन्नुभो, "स्पष्टबहुमतसरकारबन्नेपक्काअझैनिगुलेलीलेसत्ताकब्जागर्नपर्छ ?"

प्रचण्डलेभन्नुभो, "गुलेलीसत्ताकब्जागर्नहोइन"

ओलीजीलेभन्नुभो, "क्यार्न ?"

"टसगर्न"

"गुलेलीलेनिटसहुन्छ ?"

"गरेसीहुन्च"

"कसरी ?"

"गुलेलीमासिक्काचढाउनेअनिपूरैतन्काउने," प्रचण्डजीलेबताउनुभो, "त्यसपछिबागमतीतिरटुइँक्याउनेपानीमैपुग्नेगरी"

ओलीजीलेउत्सुकहुँदैसोध्नुभो, "अनिकेहुन्च ?"

प्रचण्डजीलेमुस्कुराउँदैभन्नुभो, "अनिसिक्काभेटिएतपाईंअध्यक्षनभेटिए"

"तोइट !" ओलीजीलेभन्नुभो, "गुलेलीलेपार्टीकब्जागर्नखोज्ने ?"

० ० ०

"आजप्रपोजडेरच," प्रचण्डजीलेभन्नुभो, "हेप्पीप्रपोजडेकामरेडपार्टीएकतागरौंयहीप्रस्तावराखें"

"सेमटुयुकामरेड," ओलीजीलेभन्नुभो, "हुन्चगरिहालौंअध्यक्ष,प्रधानमन्त्रीदुबैमैलाईगरम्अर्कोप्रस्तावराखें"

"धत् ! यस्तोनिप्रपोजहुन्च ?" प्रचण्डजीलेभन्नुभो, "योभन्दादेउवाजीको प्रस्तावगतिलोथियो"

ओलीजीलेअत्तालिँदैसोध्नुभो, "केभन्थे ?"

प्रचण्डजीलेसुनाउनुभो, "प्रधानमन्त्रीबनिदिनुस्भन्नुन्थ्योल्याप्च्यैलाएरदिनेरेपाँचवर्षलाई"

"मेरीआम्मै !" ओलीजीलेभन्नुभो, "कानकुल्लागरेरआउनुस्बुद्धिबिग्रिनसक्छयस्ताकुरासुन्दामात्रैपनि"

० ० ०

"हेप्पीचकलेटडेकामरेड !" ओलीजीलेहातमा२५०ग्रामकोक्याड्बरीथमाउँदैभन्नुभो, "लौलिनुस्,आजचकलेटडेरच !"

"चक्लेटखान्नँ सुगर !" प्रचण्डजीलेभन्नुभो, "अध्यक्षदिनुस्,सुगरफ्री"

० ० ०

"प्रचण्डजीचियर्स !" देउवाजीलेभन्नुभो

"आजटेडीबियरडेरचमैलेटुबोर्गबियरपोल्याएछुआउनोस्दन्काम्ज्योतिषलेआजबियरखाएप्रधानमन्त्रीबनिन्छभन्याछन् !"

"यताआउनुस्यता," प्रचण्डजीबोल्ननभ्याउँदैओलीजीलेतानेरपरलग्नुभोसम्झाउनुभो, "रौसी,बियरखानु हुन्नकामरेड ! कलेजोझिरिपहुन्च"

० ० ०

"आउनोस्कामरेड ! आजहगडेरेहामीहगगरौं"

कामरेडहरुअँगालोमाबाँधिनुभो

"हनकामरेडकिनहाँस्नुभा ?" ओलीजीलेसोध्नुभो

"कुर्सीसम्झेरकाउकुतीलाग्यो !" प्रचण्डजीलेभन्नुभो

ओलीजीलेभन्नुभो, "कुर्सीसम्झिनु हुन्न,मतीभ्रष्टहुन्चमार्क्सवादसम्झिनुस्, लेनिनवादसम्झिनुस्, भण्डारीज्यूकोजबजसम्झिनुस्, मेरोराष्ट्रवादसम्झिनुस्कुर्सीसम्झिन्छुतपाईंनसम्झिनुस्कुर्सीसम्झ्योभनेचित्तशुद्धहुन्नचित्तसुद्धनभईसाम्यवादमापुग्नसकिन्न"

० ० ०

"आजप्रमिसडेरेकामरेड !" प्रचण्डजीलेभन्नुभो, "पार्टीएकतागरीछाड्नेप्रमिस गर्दछु"

"पनिपार्टीएकतागरीछाड्नेप्रमिसगर्दछु," ओलीजीलेथप्नुभो, "साथैअध्यक्षप्रधानमन्त्रीदुबैनछाड्नेप्रमिस पनि गर्दछु"

प्रचण्डजीलेनिअड्डीलिनुभो, "पनिदुइटामध्धेएउटोकाललेछोड्ला,नछोड्नेप्रमिसगर्दछु।"

० ० ०

"आजकिसडेरच," ओलीजीलेप्रमकोकुर्सीलाईचुम्नुभोभन्नुभो, "किसडेचुमेरमनाउनुपर्छअबपालोअध्यक्षकुर्सीको"

"पख्नुसकामरेड !" प्रचण्डजीलेरोक्नुभो, "तपाईंजुठोनहाल्नुस्त्योमेरोहो"

० ० ०

फेरित्यहीदिनअर्थातभ्यालेन्टाइनसाङ्गेकोअघिल्लोदिनमहाशिवरात्रिपरेछअबयोलालजोडीवामपन्थीसरकारकोशिवबुटीफुइँक्याउँदैएकताआनन्दलिन्छन्किपदबाँडफाँडकोवैरागलेएकतामोहभङ्गभईचिम्टा,कमण्डलुबोकीबाबाजीकोपछिलाग्छ्न्,जगकोचासोयसैमाकामरेडहरुकोप्रणयदिवसनियसैमानिर्भरयससुपरजोडीलाईहेप्पीभ्यालेन्टाइनडे !

(वास्तविकजीवनमाकतैनामसुनेझैंलाग्नेपात्रहरुकाल्पनिकहुन्)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC