site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘जात्रा’ युट्युब ट्रेन्डिङको एक नम्बरमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । युट्युबमा रिलिज हुन साथ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको चलचित्र ‘जात्रा’ अझै सोही स्थानमा कामय छ । 

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र रिलिज भएको १२ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा आइपुगेको थियो । 

Agni Group

फेब्रुअरी २ मा अपलोड गरिएको ‘जात्रा’ अहिले ६ तारिकसम्म १० लाखभन्दा धेरैले हेरिसकेका छन् । 

चलचित्रमा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, वर्षा राउत लगायतका मुख्य कलाकारले अभिनय गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC