site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
केकीको ‘सिओडब्ल्यू काउ’ युट्युब ट्रेन्डिङको १ नम्बरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्स्प्रेस’ को गीत ‘सिओडब्ल्यू काउ’ युट्युब ट्रेन्डिङमा एकमा  नम्बरमा आइपुगेको छ । 

राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि राजनराज शिवाकोटीकै छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धी तामाङ, रविन्द्र झा लगायतका कलाकार मुख्य भूमिकामा छन् । 

विशाल भण्डारीले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक स्वयमले लेखेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC