साहित्य
काठमाडौं । केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्स्प्रेस’ को गीत ‘सिओडब्ल्यू काउ’ युट्युब ट्रेन्डिङमा दुई नम्बरमा आइपुगेको छ ।
राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि राजनराज शिवाकोटीकै छ ।
चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धी तामाङ, रविन्द्र झा लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
विशाल भण्डारीले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक स्वयमले लेखेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४ १४:०७
प्रतिक्रिया दिनुहोस्