site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धुनीबेंशी एम्बुलेन्स व्यवस्थापन समितिलाई युनाइटेड सिमेन्ट्सको एम्बुलेन्स सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ । 

राजधानीको नजिक भए पनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले बताए । युनाइटेड सिमेन्ट्सको यो सहयोगले राहत पुगेको स्थानीयको भनाइ छ ।

कार्यक्रममा धुनिबेशी एम्बुलेन्स  व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC