site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई विवेकशील साझा पार्टीले सहयोग गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ । पार्टीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग राष्ट्रियसभा सदस्यको सिट जित्नलाई प्राप्त मत भार नभएको भन्दै नेपाली कांग्रेसलाई सहयोग गर्ने जनाएको  हो । 

पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा प्रदेश ३ बाट राष्ट्रियसभामा कम्तिमा एक स्थान जित्न २३९२ मतभार आवश्यक पर्ने तर विवेकशील साझा पार्टीको जम्मा मतभार १४४ रहेकोले नेपाली कांग्रेसका उमेदवारलार्इ सहयोग गर्ने उल्लेख छ l तीन नम्बर प्रदेशमा कांग्रेसले राधेश्याम अधिकारीलार्इ उठाउने भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC