site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाँकेको नेपालगञ्जमा आईतबार साँझ भएका २ छुट्टा छुट्टै सवारी र्दुघटनमामा २ जनाको मृत्यु भएको छ । 

आईतबार साँझ पौने ७ बजे बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १० स्थित सीता एयरको भवन नजिकै भारतीय नम्बरको ट्रकले भे २ प १६ १६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

Agni Group

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय राम बचन कुर्मीको घटनास्थलमै मृत्यु भएको हो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्याल्य कोहलपुरले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका १९ स्थित सोल्टी होटल नजिकै आईतबार साँझ बा १ क ७५३१ नम्बरको ट्रिपरको ठक्करबाट भे ४ प ४७२७ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

Global Ime bank

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक नेपालगञ्ज उपमहानगरपालिका १२ बेलासपुरका २५ वर्षिय मनोज बेहनीयाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC