site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सञ्जय दत्त र अर्जुन कपूर युद्धमा आधारित फिल्ममा एक साथ देखिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड फिल्म इण्डस्ट्रीमा अभिनेताअर्जुन कपूर छिट्टै एक युद्धमा आधारित फिल्ममा देखिने चर्चा चुलिएको छ । उक्त फिल्ममा उनका साथ सञ्जय दत्त मुख्य भूमिकामा देखिने भएका छन् । 

फिल्ममा अभिनय गर्नका लागि दुबै अभिनेताले निर्माण पक्षसँग सम्झौतासमेत गरिसकेका छन् । आशुतोष गोवारिकरले निर्देशन गर्ने फिल्मको सन् २०१८ को अन्तिममा सुरु हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बोनी कपूर सुपुत्र अर्जुन छिट्टै आफ्नो फिल्म ‘नमस्ते इंग्लैंड’ को शूटिङ गर्ने भएका छन् । यसै कारण निर्देशक आशुतोष गोवारिकरले आफ्नो आगामी फिल्मको शूटिङ यो वर्षको अन्त्य तिर सुरु गर्ने निर्णय गरेका हुन् । 

आशुतोष गोवारिकरले ‘लगान’ र ‘जोधा अकबर’ जस्ता सफल फिल्म निर्देशन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC