site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिषेक बच्चनको ‘मनमर्जियां’ को सुटिङ आगामी महिनाबाट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनको नयाँ फिल्म ‘मनमर्जियां’ को छायांकन आगामी महिनाबाट सुरु हुने भएको छ । फिल्मको तयारी धेरै समय अघि सुरु गरिएपनि अनेकौं कारणले यसको छायांकनमा ढिलाई भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आनन्द एल रायले ‘मनमर्जियां’ को निर्देशन अनुराग कश्यपबाट गराउन चाहेका थिए । तर अनुराग फिल्म ‘मुक्काबाज’ को छायांकनमा व्यस्त थिए । ‘मुक्काबाज’  फिल्म रिलीज भएसँगै अनुराग कश्यपले ‘मनमर्जियां’ को कमान सम्हालेका छन् ।

आनन्द एल रायको होम प्रोडक्शनमा निर्माण हुने फिल्म ‘मनमर्जियां’ को निर्देशन यसअघि अश्विनी अय्यर तिवारीले गर्ने भनिएको थियो । यो फिल्म लभ स्टोरी फिल्म हुने बताइएको छ । फिल्ममा विकी कौशल र तापसी पन्नूका साथ अभिषेक बच्चन ‘लीड रोल प्ले’ गर्ने छन् । फिल्म ‘मनमर्जियां’ को छायांकन पंजाब, मुंबई र उत्तर भारतका केही क्षेत्रमा गरिने सम्भावना रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC