site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘पद्मावत’ का निर्माता भन्सालीलाई राजस्थानमा प्रतिवन्ध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । दीपिका पादुकोण, रणवीर सिँह र शाहिद कपूर अभिनीत फिल्म ‘पद्मावत’ लामो समयदेखि चर्चामा छ । राजपूत करणी सेनाले विरोध गर्न सुरु गरेपछि यो फिल्म लगातार विवादमा घेरिँदै गएको छ । 

फिल्म प्रदर्शनमा आए राजपूत समाजमाथि नकारात्मक सोच उत्पन्न हुन सक्ने र रानी पद्मावतीको छवि बिग्रने करणी सेनाको दावी छ । करणी सेनाले यो फिल्मलाई प्रदर्शन नदिन लामो समयदेखि लगातार रुपमा प्रदर्शन जारी राखेको छ । करणी सेनाले फिल्मका निर्माता सञ्जय लीला भन्सालीलाई राजस्थानमा कुनै पनि फिल्मको  शूटिंग गर्न नदिने गरि प्रतिवन्ध लगाएको घोषणा गरेको छ । 

करणी सेनाले सेन्सर बोर्डका अध्यक्ष प्रसून जोशीलाई धम्कीपूर्ण तरिकाले ‘जयुपर लिटरेचर फेस्ट’ मा सहभागि नहुन चेतावनी दिएको छ । प्रसून जोशी र उनको समुहले फिल्म ‘पद्मावत’ लाई प्रदर्शनका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ०४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC