site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास गरेको पूर्वीय दर्शन र मान्यताका आधारमा बनेका परम्परा र संस्कृतिले विश्व समुदायलाई आकर्षित गरिरहेको बताएका छन्। 

‘रिभो साइन्स’ नामक पत्रिकाले आज यहाँ आयोजना गरेको ‘विज्ञान र संस्कृति’ अन्तरक्रिया कार्यक्रममा उनले संस्कृतिले समाजको सबै जाति समुदायका अध्ययन तथा अनुसन्धानलाई सहयोग पु¥याउने बताउँदै कुनै कथा तथा कुनै धार्मिक मान्यतासँग संस्कृति जोडिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले लोपोन्मुख बन्दै गएका चेपाङ, कुसुण्डालगायत जातिका भाषाको संरक्षणका लागि प्रयास भइरहेको जानकारी दिए । 

प्रा डा उदयराज खनाल, प्रा सुरेशराज चालिसे र डा लक्ष्मी खतिवडाले विज्ञानका मान्यता पनि वैदिक संस्कृतिमा आधारित रहेको बताए । नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठानका सचिव बुद्धिरत्न खड्गी, धार्मिक ज्ञाता खेमचन्द्र ढकाल, पत्रिकाका सम्पादक लक्ष्मण डंगोललगायतले देशको इतिहास, परम्परा र संस्कृतिको अध्ययनपछि मुलुकका समृद्धिका लागि विभिन्न दृष्टिकोण निर्माण गर्न सकिने बताए। रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC