site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति सर्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । फागुन ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘रोमियो एण्ड मुना’ को प्रदर्शन मिति पछि सरेको छ । 

सौगात मल्ल अभिनित चलचित्र ‘पञ्चेबाजा’ सोही मितिमा रिलिज हुने भएपछि  ‘रोमियो एण्ड मुना’ पछि हटेको हो । 

Agni Group

‘रोमियो एण्ड मुना’ अब चैत २ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका छन् । 

‘रोमियो एण्ड मुना’ को  गीत ‘स्याडविच मी...’ को भिडियो प्रशारण गर्न केही टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्वीकार गरेको थिए । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC