site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डेनमार्कस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानी कोपनहेगनमा नेपाली पर्यटनका सम्बन्धमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । डेनमार्कस्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाली दूतावास डेनमार्कका उपनियोग प्रमुख डोरनाथ अर्याल, डेनमार्क नेपाल सोसाइटीका प्रमुख लास गुन्डरसन, सगरमाथा आरोहि ट्रोली नेल्सेलगायतले नेपालमा पर्यटन सम्भावनाबारे आफ्नो प्रस्तुति दिएका थिए । सगरमाथा आरोहि नेल्सेले नेपालमा सगरमाथा आरोहण गर्दाको आफ्नो अनुभव पनि सुनाएका थिए ।  

डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्सालले नेपालमा पर्यटनका लागि उपयुक्त अबसर रहेको भन्दै यसको लाभ लिन आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC