site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मैले पाएको जिम्मेवारी निर्वाह गर्न तयार छु : अनुराधा कोइराला 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले आफूले पाएको जिम्मेवारी सहजताका साथ निर्वाह गर्न तयार रहेको बताएकी छन् । उनले सरकारलाई धन्यवाद दिँदै नयाँ आउने सरकारले  गर्ने निर्णय पनि आफूले स्वीकार गर्न तयार रहेको उनको भनाई थियो ।

बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै उनले आफूविरुद्धका गलत कुराको खण्डन गर्न कुनै जरुरी नभएको प्रतिक्रिया दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC