site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नवराज सिलवाललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न सातै प्रदेशमा सर्कुलर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाललाई देशभर जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न सातवटै प्रदेशमा सर्कुलर जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेशमा गरेको सर्कुलरमा ललितपुरका नवराज सिलवालाई खोजतलास गरी फेला पारेमा काठमाडौंमा बुझाउन निर्देशन दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्य सम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा सिलवालसँग सोधपुछका लागि प्रहरीले खोजी जारी राखेको छ । तर सिलवाल मलेसियामा हुने एक कार्यक्रममा भाग लिन भन्दै केहीसाता अघि त्यसतर्फ प्रस्थान गरेपछि नै नेपाल फर्किएका छैनन् । 

अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई गत १८ गते पत्र काटेको थियो। तर ललितपुरले सिलवाल नभेटिएको भन्दै जवाफ दिएपछि प्रहरीले सवै प्रहरी कार्यालयमा पत्रचार गरेको हो।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC