site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीद्वारा पदभार ग्रहण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पदभार ग्रहण गरेका छन् । उनले बुधबार दिउँसो पारिश्रमिक निर्धारण समितिको अध्यक्षको हैसियतमा पदभार ग्रहण गरेका हुन् ।  

केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई दुई वर्षका लागि समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको थियो । समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले आव्हान गरेको खुला आवेदनमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

पराजुली झण्डै अढाई दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेको भएपनि उनी २०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC