site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काम चलाउ सरकारले कुनै नियुक्त नगर्न एमालेको चेतावनी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले सरकार कामचलाउ भइसकेको हुँदा पनि दीर्घकालिन असर पार्ने कुनै पनि निर्णय नगर्न सरकारलाई चेतावनी दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारले विभिन्न दरबन्दी नै सिर्जना गरेर नियुक्ति गरेको भन्दै यस्तो काम नगर्न चेतावनी दिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले काम चलाउ भइसकेको सरकारले कुनै पनि नियुक्ति गर्न नमिल्ने निर्णय गरेको बताए । उनले राष्ट्रिय सभा उमेदवार प्रदेश तहबाटै सिफारिस गर्न पनि तल्लो कमिटीलाई निर्देशन दिइएको जानकारी दिए ।

त्यसैगरी सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकेर निर्वाचन प्रभावित पार्ने प्रयास गरेको आशंका पनि एमालेले गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC