site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वरुण धवनकी प्रेमिका नताशको मन भाँचिएपछि... 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलिउड अभिनेता वरुण धवन निजी जिन्दगीलाई लिएर सधै चर्चामा आइरहन्छन् । उनको प्रोफेशनल जिन्दगीभन्दा बढी उनको निजी जिन्दगीका बारेमा हरेकले बढीभन्दा बढी जानकारी पाउन उत्सुकता देखाउँछन् । 

केही दिन अघि वरुण र उनकी पे्रमिका नताशा दलालका बीचमा सम्बन्ध सुमधुर नरहेको समाचार बाहिरिएको थियो । दुवैले एक अर्कासँग कुराकानीसमेत गर्न बन्द गरिसकेका थिए । उनीहरु अघिल्लो दिपावलीको पार्टीमा एकसाथ देखिएका थिए । त्यो बेलादेखि उनीहरुका बीचमा कुनै सम्बन्ध नरहेको अनुमान गरिएको थियो । 

पछिल्लो समयमा नताशाले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट वरुणलाई अनफलो गरेकी छन् । नताशाले वरुणलाई आफ्नो मनदेखि सोशल मिडियाबाट पनि बाहिर निकालीसकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वरुण र नताशा लामो समयदेखि सम्बन्धमा थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC