site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नोवाक जोकोभिकको उत्कृष्ट पुनरागमन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । सर्वियन खेलाडी नोवाक जोकोभिकले उत्कृष्ट पुनरागमन गर्दै अष्ट्रेलियन ओपन टेनिसमा जित हात पारेका छन् । अष्ट्रेलियन ओपन टेनिसको आफ्नो पहिलो खेलमा नै शानदार प्रदर्शन गर्दै जोकोभिकले डोनाल्ड योङलाई पराजित गरेका हुन् । 

बेलबोर्न पार्कमा मंगलबार प्रतियोगिताको पहिलो राउण्डअन्तर्गत आफ्नो पहिलो खेलमा जोकोभिकले अमेरिकाका डोनाल्ड योङमाथि ६–१, ६–२ र ६–४ को सेटमा पराजित गर्न सफल भए । जोकोभिक करिब ६ महिनापछि खेलमा फर्किएका हुन् ।

उनी चेक रिपब्लिकका टोमस बर्डीचसँग विम्बल्डन च्याम्पियनसिपको क्वाटरफाइनल खेलको दौरानमा घाइते भएका थिए । लामोसमयपछि कोर्टमा फर्किएका ३० वर्षीय जोकोभिकले दोस्रो राउण्डमा विश्व नम्बर ३९ फ्रान्सका गेल मोनफिल्ससँग प्रतिस्पर्धा गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC