साहित्य
काठमाडौं । पि डलर एम र आरजे एसआईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकामा नै छायांकन गरिएको ‘प्रयास...’ बोलको गीतमा सुजिना चन्द ठकुरीलाई फिचरिङ्ग गरिएको छ । पि डलर एम र आरजे एसआईको शब्द रहेको यस गीतमा फ्लतिनुम सेल्लेर्स बिट्सको संगीत छ । भिडियोमा पि डलर एमले र्याप हानेका छन् ।
शम्भु मोक्तानको छायांकन रहेको भिडियो आरजे एसआईले सम्पादन तथा निर्देशन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४ १४:४६
प्रतिक्रिया दिनुहोस्