site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निशानद्वारा  स्मार्टर बोल्डर न्यू टेरानो सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको लागी निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले बहुचर्चित तथा विश्वब्यापी लोकप्रिय गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानो सार्वजनिक गरेको छ ।  

जसमा २२ नयाँ आकर्षक बिशेषताहरु छन् जसले स्मार्ट र वोल्डको अनुभूति ग्राहक वर्गलाई दिलाउँदछ । 

Prabhu Bank
Agni Group
NIC Asia

शानदार  बनोट रहेको दाबीका साथै गाडीका आन्तरिक सजावट अतुलनीय छ । 

आजकलको यूवा पुस्तालाई लक्षित गरी सडकमा बोल्ड रुपमा उपस्थिति जनाउन एसयूभीले युवा वर्गका ईच्छालाई आत्मसात गरेको छ । न्यू टेरानोको मूल्य रु.४२ लाख ९९ हजारदेखि उपलब्ध छन् र अहिले सुरुवात समयमा  काठमाडौं उपत्यकाबाहिर आठ वटा स्थानबाट बिक्री वितरण गरिनेछ । उक्त गाडी सार्वजनिक कार्यक्रममा शारदा ग्रुपका निर्देशक संदिप शारदाले भने, “ग्राहक वर्गहरुको इच्छा र मुल्य मान्यतालाई पूरा गर्ने हाम्रो प्रतिवद्धता द न्यू निशान टेरानोले पूरा गर्नेछ । विश्व प्रख्यात निशान एसयूभीले एकदमै नयाँ आन्तरिक अत्याधिक स्पेस र स्मार्ट बिशेषताहरु  सहित  सडकमा बोल्ड उपस्थिति जनाउनेछ । यसमा भएको स्मार्ट र बोल्ड विशेषताहरुले  हाम्रा ग्राहकवर्गहरुको ड्राइभिङ आरामदायी, सजिलो र रोमान्चक वनाउनेछ ।”

Global Ime bank

न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टेरिङ्ग माउण्टेड अडियो / फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर ,एन्टि पिच ड्राइभर साईड विन्डो र न्यू स्टेरिङ्ग व्हिल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् ।  नेपाल लगायत सार्क देशहरुलाई  लक्षित गरी दुबै शहर र वाहिरका अप्ठ्यारा  बाटो समेतलाई ध्यान दिई निशान ग्लोबलले बनाएको एसयूभीको निशान टेरानो एक उदाहरण हो । न्यू टेरानोमा छ स्पिड अत्याधुनिक अटो ड्राईभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्यूटरद्धारा नियन्त्रण गरिन्छ र यसले शहरको ट्राफिक होस् वा हाइवे सबैतिर एकदमै आनन्दको ड्राइभिङ्ग अनुभव दिने कम्पनीको दाबी छ ।

न्यू निशान टेरानो कार विभिन्न थरीमा उपलब्ध छन् र यी एकदमै प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरीएको छ जुन आफ्नो तहको गाडीमा एकदमै आकर्ष मूल्य हो ।
ग्रुपका निर्देशक सन्दिप सारदाले  भारतमा २०१३ देखिनै निशान टेरानोले कम्पनीको एसयूभीको रुपमा  स्थापित रहेको जानकारी दिए । उनले भने, “न्यू निशान टेरानोमा भएका विशेषताहरु र सडकमा यसको वोल्ड उपस्थितिले गर्दा यसले आफ्ना तहका अन्य गाडी भन्दा आफुलाई पृथक पृष्ठभूमिमा स्थापित गर्न सफल भएको छ । ” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC